•  Office Hours: 10am-5pm
  •  Kalanki, Kathmandu
  •  info@magarstudentassociation.org

हाम्रो बारेमा

नेपाल मगर विधाथीॅ संघ — पहिचान, संस्कृति र अधिकारको संवाहक संस्था

परिचय

नेपाल मगर संघ मगर समुदायको हक, अधिकार, संस्कृति र पहिचानको संरक्षण र प्रवर्द्धनका लागि स्थापित एक सामाजिक संस्था हो। संघले शिक्षा, नेतृत्व, सामाजिक न्याय, समावेशिता र समुदायको समृद्धिको लागि विभिन्न पहलहरू सञ्चालन गर्दै आएको छ। स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म मगर समुदायको आवाज बुलन्द पार्न निरन्तर प्रयत्नशील छ।

हाम्रो दृष्टिकोण

समावेशी, सशक्त र सुसंस्कृत मगर समुदाय निर्माण गर्ने — जहाँ समान अवसर, सामाजिक न्याय र पहिचानको संरक्षण सुनिश्चित हुन्छ।

हाम्रो मिशन

मगर समुदायको हकअधिकारको सुनिश्चितता, सांस्कृतिक पहिचानको प्रवर्द्धन, शिक्षा र नेतृत्व विकासमा सहयोग पुर्‍याउने हाम्रो मूल उद्देश्य हो। संघले युवाहरुलाई सक्षम बनाउँदै सामाजिक रूपान्तरणको आधार तयार पारिरहेको छ।

Magar Student Associaion