•  Office Hours: 10am-5pm
  •  Kalanki, Kathmandu
  •  info@magarstudentassociation.org

समाचार

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष

Author: NMSO

Date: Apr 13, 2025

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष

माननीय तप बहादुर मगरज्यू, मानव अधिकार अधिकृत मनमाया रानामगरज्यूसँग उहाँहरुकै कार्यकक्षमा ''राष्ट्रिय महाधिवेशन" को

सन्दर्भमा छोटोमिठो भेटघाट गरिकन निमन्त्रणा गर्ने काम सम्पन्न भयो ।

साथै उक्त भेटमा त्रिभुवन विश्वविद्यालय समितिद्वारा प्रकाशित 'गेमी ल रोश, पूर्णाङ्क १२' हस्तान्तरण ।

नेपाल मगर विद्यार्थी संघ, केन्द्रीय समितिको '१२औं राष्ट्रिय महाधिवेशन' भव्य एवं सव्य रुपमा सफल पारौं ।