•  Office Hours: 10am-5pm
  •  Kalanki, Kathmandu
  •  info@magarstudentassociation.org

समाचार

नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको १२औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा

नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको १२औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा

Author: MSA

Date: Apr 13, 2025

नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको १२औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा नेपाल मगर संघ केन्द्रीय समिति उपाध्यक्ष रक्षा रैकामगर,

उपमहासचिव होमराज खपाङ्गीमगर, सम्पर्क समन्वय समिति रामेछाप अध्यक्ष लाल बहादुर मगर, नेपाल मगर विद्यार्थी संघ पूर्व केन्द्रीय

महासचिव हेमन्त बुढाथोकीमगरज्यूहरुलाई भेटिकन निमन्त्रणा दिने काम सम्पन्न भएकोछ ।

१२औं राष्ट्रिय महाधिवेशनका लागि सबैखाले साथ सहयोग, सल्लाह सुझाव दिनुहुने तपाईं सबैप्रति केन्द्रीय समिति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।