Author: MSA
Date: Apr 13, 2025
बाह्रौं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा नेपाल मगर विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालय समितिका संस्थापक अध्यक्ष,
त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका निवर्तमान डिन Prof_Dr_चित्र_बहादुर_बुढाथोकीमगरज्यूलाई भेटिकन राष्ट्रिय महाधिवेशनको
लागि निमन्त्रणा गर्ने काम सम्पन्न भएकोछ । यहाँको अमूल्य समय, मार्गनिर्देशनको निमित्त
सिङ्गो केन्द्रीय समिति पुनः हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।