Author: MSA
Date: Apr 13, 2025
पूर्व मन्त्री तथा नेपाल मगर विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिका पूर्व सचीव मा. वर्षमान पुनमगरज्यूलाई उहाँकै
निजी निवासमा भेटिकन नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको '१२औं राष्ट्रिय महाधिवेशन'को लागि निमन्त्रणा दिने काम सम्पन्न भएकोछ ।
अमूल्य समय, सल्लाह सुझाव प्रदान गर्नुभएकोमा केन्द्रीय समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।